वातावरण दिवसमा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा वृक्षारोपण
काभ्रेपलान्चोक - विश्व वातावरण दिवसको अवसरमा हाम्रो सरोकार नामक संस्था र काभ्रे महिला जेसिजलगायतका संस्थाहरुको आयोजनामा गोसाईस्थान सामुदायिक वनको रेयुकाई अस्पताल क्षेत्र परिसरमा बुधबार वृक्षारोपण गरिएको छ ।
अम्बा, सिसौ र कपुरलगायतका विरुवा रोपिएको हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिवडाले जानकारी दिईन । कार्यक्रममा काभ्रे महिला जेसिजका अध्यक्ष सविता बज्राचार्य, हाम्रो सरोकारकी अध्यक्ष सम्झना खतिव...