नीति नियममा चलेका भए समस्या आउने नै थिएन – झलेन्द्र दाहाल  प्रमुख कार्यकारी अधिकृत चण्डेश्वरी साकोस

नीति नियममा चलेका भए समस्या आउने नै थिएन – झलेन्द्र दाहाल  प्रमुख कार्यकारी अधिकृत चण्डेश्वरी साकोस
काभ्रेपलान्चोक – झापा जिल्ला गौरादह नगरपालिका वडा नं. २ स्थायी घर भएका झलेन्द्र दाहाल चण्डेश्वरी साकोसको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा मूल विषय वित्तशास्त्र राखि स्नाकोत्तर गर्नु भएको र विगत ९ वर्ष देखि सहकारी संस्थामा व्यवस्थापन प्रमुखको रुपमा भूमिका निभाउनु भएका र त्यति नै अवधि अध्यापन पेशामा आवद्ध हुनु भएका झलेन्द्र दाहाल विगत २ वर्षदेखि पूर्ण ...

ओभर लोड बोक्ने ट्रिपर कारवाहीमा

ओभर लोड बोक्ने ट्रिपर कारवाहीमा
  काभ्रेपलान्चोक - सम्झाइ बुझाइ गर्दा नमान्ने ओभर लोड बोकेका अटेर गर्ने १२ वटा ट्रिपर कारवाही जिल्ला प्रहरी कार्यालय काभ्रेले कार्वाही गरेको छ ।   दिनको ७०/८० वटा ट्रिपरको ओभर लोड कटिङ गरि ट्राफिक कारवाही समेत गरिएको बताइएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात

अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी काभ्रे बहुमुखी क्याम्पसको विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको शुरूवात
काभ्रे बहुमुखी क्याम्पस, बनेपाको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग, सानोठिमीको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी विश्वविद्यालय–समुदाय सम्पर्क कार्यक्रमको आज मंगलबार प्रमुख अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कञ्चनचन्द्र वादेबाट समुद्घाटन गरिएको छ । “काभ्रे जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्तिकण गर्न हस्तकला उत्पादन व्यवस्थापन” विषय अन्तर्गत हुन गइरहेको उक्त कार्यक्रमको अ...

काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

काभ्रेमा पराल बोकेको निसान गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते
काभ्रे । काभ्रेमा पराल बोकेको गाडी निसान गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको पनौती नगरपालिका वडा नम्बर-२, स्थित कुशादेबीमा पराल बोकेको निसान गाडी दुर्घटनामा भएको हो । दुर्घटनामा परी पनौती न.पा.२ कुशादेवी बस्ने बर्ष ४० को रबिन आचार्य र बेथानचोक गाउँपालिका-२ का बर्ष ५० को शिब बिक्रम केसीको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई

सयपत्री राष्ट्रिय सम्मान डा. सुवेदी र देउजालाई
बनेपा । यस वर्षको सयपत्री राष्ट्रिय सम्मान वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदी र साहित्यकार रामसुन्दर देउजालाई प्रदान गरिने सयपत्री प्रतिष्ठान नेपाल जनागालका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनु भएकोछ । वरिष्ठ साहित्यकार एवं प्रतिष्ठानका सल्लाहकार मोहन दुवालको संयोजकत्वमा गठित श्रष्टा छनौट समितिले राष्ट्रिय स्तरबाट डा. सुवेदी र काभ्रेबाट देउजाको नाम सिफारिस गरेकोलाई प्रतिष्ठानको हिजो सोम...

काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 

काभ्रेको बेथानचोकमा बोलेरो दुर्घटना ११ जना घाइते 
काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका–१ निगालेमा बोलेरो दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। आइतबार दिउँसो खानीखोला गाउँपालिकाको तालढुंगाबाट बेथानचोकतर्फ आउने क्रममा उक्त बाेलेराे दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका पसूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठका अनुसार आज करिब १४ः४० बजेको समयमा बेथानचोक गाउँपालिका–१ निगाले स्थित तालढुङ्गाबाट बेथानचोक तर्फ आउदै...

सेवा घरलाई सयपत्रीको सहयोग

सेवा घरलाई सयपत्रीको सहयोग
काभ्रेको धुलिखेलमा रहेको मानव सेवा आश्रम सेवा घरलाई सयपत्री प्रतिष्ठान नेपालले सहयोग प्रदान गरेको छ । प्रतिष्ठानका संस्थापक अध्यक्ष स्व: कृष्णकुमार के सीको सातौं स्मृती सभा कार्यक्रम गरी सेवा घरलाई नगद, जिन्सी तथा खाध्यान्न सहयोग गरेको हो । सडकपेटी तथा सार्वजानिक स्थानहरूमा कष्टकर जीवनयापन गर्न विवश असक्त, अपाङ्ग र मनोरोगी बेबारिसे व्यक्तिहरूको सेवा गर्ने उद्देश्यले संचालित मानव कल्याण समाजल...

रोशी कप २०८० मा वडा नं. ९ विजयी

रोशी कप २०८० मा वडा नं. ९ विजयी
रोशी गाउँपालिका वडा स्तरीय ‘रोशी कप २०८०’ फूटबल प्रतियोगितामा वडा नं. ९ विजयी भएको छ । कार्तिक ३ गतेबाट नेपालीहरूको महान चाड विजया दशमी २०८० को पावन अवसरमा आयोजित प्रतियोगितामा वडा नं. ९ विजयी भएका हुन् । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ शुरु भएको प्रतियोगिताको समापन शुक्रबार भएको हो । रोशी गाउँपालिकाको आर्थिक सहयोगमा पिन्थली युवा क्लवले आयोजना गरेको वडास्तरीय फूटब...

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग

समाजसेवी लामाको पहलमा क्यान्सर पिडितलाई १ लाख रुपैंया सहयोग
काभ्रे – नेपाली कांग्रेस काभ्रेका नेता एवं समाजसेवी हेम कुमार तामाङको पहलमा क्यान्सर पिडितलाई सहयोग गरिएको छ । मुखको क्यानसरले थलिएका काभ्रेको पाँचखाल नगरपालिका वडा नं ड स्थित चिसापानीका ४१ वर्षीय उमेश तामाङलाई कांग्रेसका नेता एंव समाजसेवीको पहलमा १ लाख रुपैंया सहयोग प्रदान गरिएको हो । आफ्नो गाउँको भाई क्यान्सर रोग पिडित भएको र उपचारको लागि आर्थिक स्थिती कमजोर भएकाले साथीभाईको सहयोगमा उमेशलाई १ ल...

ढुङखर्कमा जुनियर खेलाडीहरुको बेल्ट टेस्ट,सन्जली मोक्तान प्रथम, सौगात तिमल्सिना दोश्रो

ढुङखर्कमा जुनियर खेलाडीहरुको बेल्ट टेस्ट,सन्जली मोक्तान प्रथम, सौगात तिमल्सिना दोश्रो
  काभ्रेपलान्चोक - आज बिहिवारको दिन नेपाल सितोरियो कराँते डोजो संघले श्री पार्वती माध्यामिक विद्यालय, बेथानचोक गाउँपालिका वडा नं. २ ढुङखर्कमा जुनियर खेलाडी बेल्ट टेस्ट कार्यक्रम सम्पन्न गरेको छ । २४ जना जुनियर खेलाडीहरुको ग्रेडिङ (बेल्ट टेस्ट ) कार्यक्रम सम्पन्न गरेको हो। पुष्पाञ्जली डोजो बेथानचोकको अध्यक्ष एवम् प्रशिक्षक देवचन्द्र वाईवाको सभापतित्वमा, बेथानचोक गाउँपालिकाको उपाध्यक्ष ता...