कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्छ : अध्यक्ष ओली
काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्ने आवश्यक रहेको बताएका छन् ।
धुलिखेलमा आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११ औँ अधिवेशन उद्घाटन गर्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्ने जोड दिएका हुन् ।
उनले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्...