सडक र सुरक्षा

  नेपाल प्रहरी शिक्षालय भरतपुर, चितवनका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाको प्रमुख आतिथ्यतामा Aroma English Secondary School का कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको उपस्थितीमा समुदायसंग प्रहरी कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरूलाई शिक्षालयमा संचालनमा रहेको असई. आ.ता.२-१८०औं समूहको कवाज, प्रशिक्षकद्वारा बाधापार अभ्यासको नमूना अवलोकन गराइनुका साथै साइबर अपराध सम्बन्धी सचेतनामूलक प्रस्तुती […]

up