आयोजित कार्यक्रममा दिपेस केसीको अध्यक्षतामा १६ जनाको पालिका स्तरीय कमिटी गठन तथा शपथ कार्यक्रम सम्पन्न गरिएको हो।

अनेरास्ववियु काभ्रेका संयोजक गोबिन्द उप्रेतीका अनुसार बेथानचोक गाउँपालिका कमिटीका अध्यक्षमा दिपेस केसि,उपाध्यक्ष मुकुन्द तिमल्सिना ,बिनिता लामा , सचिव रजनि दहाल , सह -सचिवमा सुनिल तामाङ ,सन्तोष बजगाइ र कोषाध्यक्ष दिव्या तामाङ सहित ८ जना सदस्यीय पालिका कमिटी निर्माण गरिएको छ । – नेपाली कलम

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly