काभ्रे – निजामती सेवा दिबसकाे अबसरमा बनेपा नगरपालिकाले अाराध्यादेबि चण्डेश्वरी मन्दिर परिसरकाे बगैचा र मन्दिर परिसरमा सरसफाई तथा बृक्षाराेपण गरेको छ ।

सरसफाई तथा बृक्षाराेपण कार्यक्रममा नगर प्रमुख लक्ष्मी नरसिंह बादे, उप प्रमुख रेखा सापकाेटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेती, वडा नम्बर ५ का अध्यक्ष बलराम अधिकारी, ६ का अध्यक्ष सचितानन्द केसि, ७ का अध्यक्ष वर्ण शाक्य, १०का अध्यक्ष चन्द् बहादुर खड्का,११ का अध्यक्ष शिबकुमार थापा,बरिस्ठ राजश्व अधिकृत धुर्ब राज नेपाल,याेजना अधिकृत शर्मिला बन्जाडे, प्रशासन प्रमुख जुजुभाई सुद्वकार लगायत जनप्रतिनिधिर कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly