सडक र सुरक्षा

  काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ। न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो। जेठ २० गते निलम्बनमा परेका पाण्डेले प्रशासकीय प्रमुख सरोज गुरागाईलगायतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए। रिट खारेजीसँगै उनी पुनः निलम्बनमा […]

up