बेथानचोकमा हातेमालोले मनायो गणतन्त्र दिवस
ढुंखर्क/हातेमालो युवा समाजले काभ्रेको बेथानचोकमा १७ औं गणतन्त्र दिवस कार्यक्रम मनाएको छ । हातेमालो युवा समाजद्वारा संचालित हातेमालो सामुदायिक पुस्तकालयमा चियापान तथा पुस्तकालयलाई समुदायसंग जोड्न सकिन्छ र पुस्तकालयका आगमी कार्यदिशा सम्बन्धी छलफलका साथै हातेमालोको कार्यालयदेखी चारदोबाटोसम्म प्रभातफेरी सहति चारदोबाटोमा दिप प्रज्वलन गरी १७ औं गणतन्त्र दिवस मनाईएको हो ।
ढुंखर्क चारदोबाटोमा दिप प्रज्...