तारकेश्वरमा स्काउट दिक्षान्त समारोह सम्पन्न 

तारकेश्वरमा स्काउट दिक्षान्त समारोह सम्पन्न 
मेनुका कार्की  तारकेश्वर नगरपालिकामा नगस्तरीय स्काउट दिक्षान्त समारोह कार्यक्रम संपन्न भएको छ । काठमाडौ जिल्लाको तारकेश्वर नगरपालिका नगर प्रमुख, उपप्रमुख र शिक्षाशाखा प्रमूखलाइ पद तथा गोपनीयताको सपथ गरेका छन् ।देशैभरका ७ सय ५३ स्थानीय तहमा स्काउट बिस्तार भए पश्चात् विश्वभरी महामारीकाे रुपमा फैलिएको कोरोना भाइरस र जारी निषेधाज्ञाको कारणले स्थानीय तहमा दीक्षान्त कार्यक्रम आयोजना गरिएको थिएन | ...