काभ्रेपलान्चोक – जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । दुर्घटना न्यूनिकरणका लागि कार्यालयले विद्यालयका विद्यार्थीहरुलाई पनि ट्राफिक नियमबारे जानकारी गराउँदै आएको छ । 

जिल्लाको धुलिखेल नगपालिका वडा नं ७ स्थित बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीलाई आज कार्यालयले ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत ट्राफिक नियम सम्बन्धि जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार विद्यालयका कक्षा ६, ७, ८ का विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..