

काभ्रेपलान्चोक – नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, जिल्ला इन्चार्ज गोकुल बास्कोटाको गृहजिल्ला काभ्रेमा नेकपा एमालेले सर्वसम्मत रुपमा १०औँ राष्ट्रिय महाधिवेशनका लागि ३४ जना प्रतिनिधि छनोट गरेको छ ।


समग्र जिल्लालाई आधार बनाएर दलित तथा समावेसी क्षेत्रबाट गरेर प्रतिनिधि छनोट गरेको हो ।
बिज्ञापन



महाधिवेशन प्रतिनिधि, को–को परे हेर्नुस् ।
