शिक्षा र स्वास्थ्य

  गोरखा— उत्तरी गोरखा, धार्चे–२ रुञ्चेतका बासिन्दाले ३८ वर्षसम्म गाउँमै अध्यापन गर्दै आएका शिक्षक इन्द्र उपरकोटीलाई अनौठो र प्रेरणादायी शैलीमा सम्मान गरेका छन्। दीर्घकालीन सेवा र समर्पणको कदरस्वरूप गाउँलेहरूले उनलाई हेलिकप्टरमार्फत विदाइ गरेका हुन्। ०४५ साल फागुन १९ गतेदेखि गण्डकी माध्यमिक विद्यालय रुञ्चेतमा आफ्नो शिक्षक जीवन सुरु गरेका उपरकोटीलाई मंगलवार विशेष समारोहका बीच फूलमाला र […]

up