काभ्रेपलान्चोक – तामाङ राष्ट्रिय मुक्ति मोर्चाले प्रतिनिधिसभा काभ्रे क्षेत्र नं १ बाट नेकपाबाट खड्ग बहादुर जिम्बा(अविरल) र सुर्यमान दोङ(लालध्वज) लाई उम्मेदवारको लागि सिफारिस गरेको छ । अविरल जिम्बा काभ्रेको डाँडापारी साविक डाँडागाउ गाविस हाल खानीखोला गाउपालिका वडा नं ३ का हुन । अविरल जिम्बा सामाजिक कार्यमा निकै लोकप्रिय नाम हुन उनले थुप्रै विद्यालय र स्वास्थ्य […]
शिक्षा र स्वास्थ्य

