रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना,अध्यक्षमा श्यामकुमार तिमल्सिना
रोटरी क्लब अफ काभ्रे बनेपाको २३औं पदस्थापना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२३ र २०२४ का अध्यक्ष केशव बडालको कार्यकाल सकिएपछि वर्ष २०२४ र २०२५ को अध्यक्ष श्याम तिमल्सिना ले पदभाहार ग्रहण गरेका हुन्।
रोटरी क्लब अफ काभ्रे बनेपाको अध्यक्ष (बर्ष २०२४–२५) मा श्यामकुमार तिमल्सिना चयन भएका छन्।
क्लबमा इमिडेट पास्ट प्रेसिडेन्ट केशव वडाल, प्रेसिडेन्ट इल...