जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले गर्यो सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच
काभ्रेपलाञ्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारीको यान्त्रिक परिक्षण तथा चेकजाँच गरेको छ । आज जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी काभ्रेभञ्याङको संयुक्त आयोजनामा सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले बि.पि.लोकमार्गमा चल्ने ५५ वटा सवारी साधनको यान्त्रिक परिक्षण गरेको हो ।  केही दिन अगाडी मात्रै सुरक्षित यात्रा नै, सुरक्षित जीवन हो भन्ने नाराका साथ सवारी चालकह...

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न

उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न
काभ्रेपलान्चोक - उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि.बनेपा ७ को १९ औं बार्षिक साधारण सभा सम्पन्न सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पूर्ण प्रसाद पलाञ्चोकेको सभापतित्व तथा बनेपा नगर पालिकाका नगर प्रमुख शान्तीरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उग्रतारा बहुउद्धेश्यीय सहकारी संस्था लि वनेपाको १९ औ बार्षिक साधारण सभामा संस्थाका सचिब दियेसरत्न शाक्य , कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारी...

दोलालघाट स्वास्थ्य चौकीले गर्यो घर दैलो अभियान

दोलालघाट स्वास्थ्य चौकीले गर्यो घर दैलो अभियान
काभ्रेपलान्चोक - दोलालघाट स्वास्थ्य चौकीले काभ्रेमा नै पहिलो पटक घर दैलो अभियान सुरु गरेको छ । पछिल्लो समय राजनीति लगायत अन्य ठाउँमा फैलिएको डेगु रोगको कारण मानिस मृत्यु नै हुन थाले पछि जनचेतनाको लागि घर दैलो अभियान सुरु गरिएको हो । भुम्लु गाउँपालिका वडा नं. १० मा रहेको दोलालघाट स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको छ । घरदैलो कार्यक्रममा भुम्लु १० का वडा अध्यक्ष केसरमान लामा दाेलालघाट स्वास्...

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने

‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ अमेरिकाको डेनभर कोलोराडोमा हुने
काठमाडौं : ‘आफ्नै नाम, आफ्नै शान, आफ्नै पहिचान, गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को पाँचौ संस्करण अमेरिकाको डेनभर कोलोराडोमा आयोजना हुने भएको छ । नेपाल अमेरिका सम्बन्धको ७५ औं बार्षिकोत्सबको उपलक्ष्यमा सन् २०२२ अक्टोबर १३,१४ र १५ तारिखमा अवार्ड आयोजना हुने जानकारी ‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’ का अध्यक्ष नबराज श्रेष्ठले गराएका...

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुँदै

उर्वरा राष्ट्रिय सम्मान २०७९ कात्तिकमा हुँदै
  काठमाडौं। उर्वरा फाउन्डेसन नेपालले ‘उर्वरा राष्ट्रिय सम्मान २०७९’ आयोजना गर्ने भएको छ। विभिन्न क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ। साहित्य, संगीत, समाजसेवा, पत्रकारिता, शिक्षा, स्वास्थ्य, चलचित्र, लघुवित्त, उर्जा, खेलकुद, पर्यटन लगायतका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्ने ...

नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु के- के भए हेर्नुस्

नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरु के- के भए हेर्नुस्
काभ्रेपलान्चोक - नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ लामाले पदवहाली भए पछि १०० दिनमा गरेका कार्यहरु सार्बजनिक गर्नुभएको छ । नमोबुद्ध नगरको १०० दिनमा भएका ४३ कार्यहरुः १.स्थिर पूँजी पाँच लाख सम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद...

ट्राफिक प्रहरीले राख्यो कलेजका विद्यार्थी ट्राफिक स्वयंसेवक

ट्राफिक प्रहरीले राख्यो कलेजका विद्यार्थी ट्राफिक स्वयंसेवक
काभ्रेपलान्चोक - जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले ट्राफिक व्यवस्थापनका गर्न विद्यार्थी स्वयंसेवक परिचालन गरेको छ । आउदै गरेको बडा दशै र शुभ दिपावली लाई मध्यनजर गर्दै सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी लापरबाही तरिकाले सडक पार गर्दा, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर गर्ने हुनाले स्वयंसेवक परिचालन गरिएको काभ्रे जिल्ला ट्राफिक प्रह...

नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ – गायक बिरही कार्की

नेपाली गीतसंगीतमा भाइरल र ट्रेण्डिङको ट्रेन्ड चलिरहेको छ – गायक बिरही कार्की
  काभ्रेपलाञ्चोक – नेपाली लोक गायनका क्षेत्रमा बेग्लै पहिचान बनाएका गायक हुन् बिरही कार्की । उनले सिर्जना गरेका धेरै गीतहरुले श्रोता दर्शकको मन जितेका छन् । २०५३ सालमा ‘सरर मिनी बसै’ मा बोलको गीतबाट संगीतमा होमिएका बिरहीले सयौं गीत सिर्जना गरिसकेका छन् । सुनखानीमा सुन, आमा तिमले लगाएको चुरा, पिपल पात फरर, विन्धवासिनी, मायाको नाम जपियो, मनकामना माई, मायालु हजार, भन्देऊ के हो माया, जुनकिरी, ...

बनेपा नगरपालिका वडा नं ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

बनेपा नगरपालिका वडा नं ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काभ्रेपलान्चोक - बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट १०० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । बनेपा नगरपालिका वडा नं. ९ मा सम्पन्न शिविरमा नाक कान घाँटीको समस्याको परिश्रण गरिएको वडा अध्यक्ष नृपेश वादे जानकारी दिनु भयो । शिविरमा नाक—कान—घाँटी लगायतका सेवा प्रदान गरिएको आयोजकले जनाएका छन् ।  बनेपा नगरपालिका वडा नं ९ को आयोजनामा शीर म...