काभ्रे । मेरो Voice Universe मा उत्कृष्ट ७ प्रतिस्पर्धीमा छनोट भएका पनौती-२ कुशादेवीका शरद हुमागाईं लाई जिताउन पनौती नगरपालिकाले सम्पूर्ण पनौती बासी, देश विदेशमा रहनुभएका नेपाली र सम्पूर्ण नेपाली भाषीहरूलाई आग्रह गरेको छ ।

विश्वका ५२ देश सहभागि प्रतियोगितामा शीष ७ स्थानमा पुग्नु विजयी हुनु नै हो । यद्यपी प्राविधिक रुपमा पनि सफल गराउन हुनागाईलाई MY INTRA App Download गरि Vote गर्नुहुन आग्रह गरिएको छ।

पनौती नगरपालिका सभा हलमा भएको कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, शरदकी आमा, एवं काभ्रेली सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..