समाजसेवी तथा पत्रकार राजन थापाको अगुवाइमा ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग एमओयु
समाजसेवी तथा पत्रकार राजन थापाको अगुवाइमा ईशान बाल तथा महिला अस्पतालले चारवटा संस्थासँग एमओयु गरेको छ।
एमओयु गर्नेहरूको फिल्म आर्टिस्ट अर्गनाइजेसन अफ नेपाल (FAWON),पावर ईन्टरनेशनल मिडिया ( PIM) नेपाल, तारकेश्वर क्लब अफ साठी , लायन्स क्लव ईन्टरनेशनल डिष्टिक ३२५ आई रहेका छन्।
संझौता पत्रमा हस्ताक्षर गर्नेमा प्रथम पक्ष ईशान अस्पतालका कार्यकारी निर्देशक रामानन्दन चौधरीले गरेका थिए भने दोस्रो...