ट्राफिक प्रहरीले लाईडर गन मार्फत तिब्र गतिमा सवारी चलाउने लाई गर्यो कार्वाही
काभ्रेपलान्चोक - काभ्रे जिल्ला ट्राफिक प्रहरीले तिब्र गतिमा सवारी चलाउने सवारी साधन लाई कार्वाही गरेको छ । आज बिपि हाइवेमा
लाईडर गनको प्रयोग गरि तिब्र गतिमा हाक्ने सवारी लाई कार्वाही गरेको हो ।
तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन (Lidar Gun) मार्फत कार्वाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमि...