‘मिस युनिभर्सको उपाधि जित्ने लक्ष्य छ’ – डा. आयुष्नोभा ढुँगाना
काभ्रेपलाञ्चोक – यसपटक मिस युनिभर्स नेपाल २०२२ को चयन आगामी १९ अगष्टमा काठमाडौंमा एक समारोहबीच हुँदैछ । यो प्रतियोगितामा हिले ३९ जना प्रतिस्पर्धीहरुले प्रतिस्पर्धा गर्दैछन् । यसबाट २० जना प्रतियोगी सेमी फाईनलमा अर्को साता छानिनेछन् । ती २० जनाहरु अन्तिम प्रतिस्पर्धामा उत्रने छन् । जसमा डक्टर आयुष्नोभा ढुँगाना पनि चयन भएकी छिन् । प्रतियोगितामा दुई डक्टर छन् । जस मध्य आयुष्नोभा एक हुन् । क...