काभ्रे पाँचखाल कोल्ड स्टोरेजको चरम लापरबाही, किसानको आलु विनाश

काभ्रे पाँचखाल कोल्ड स्टोरेजको चरम लापरबाही, किसानको आलु विनाश
काभ्रेपलान्चोक - बनेपा ७ रातमाटेमा रहेको काभ्रे पाँचखाल कोल्ड स्टोरेजले हरेक वर्ष किसानले स्टोर गरेको आलुको विनाश हुने गरि किसानको आलुनै सत्यनाश पारेको छ। कोल्ड स्टोरमा स्टोर गरेको आलु खेतमा रोप्ने बेलामा लिन जादाँ कसैको आलु नै नहुने , कसैको आलु कुहिने ,कसैको दुई हात लामा टुसा आउने, गरेको पाइएको छ। यस्तो लापरबाही गर्ने कोल्ड स्टोरेजले अलि बोल्न सक्नेलाई जरिवाना दिएर थामथुम पार्ने बोल्न नसक्न...

नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल बैंकको डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
पनौती - काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका १० नं वडा कार्यालयको आयोजना तथा नेपाल बैक लिमिटेड खोपासी शाखाकोे सहकार्यमा यहि १८ गते शनिवारका दिन बाल आदर्श मा.वि. खोपासीमा डिजिटल बैकिङ्ग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । पनौती नगरपालिका १० नं.वडा कार्यालयका वडा अध्यक्ष श्री मोहनबहादुर भण्डारीको सभापतित्वमा सम्पन्न सो वित्तीय साक्षरता कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पनौती न...

पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न

पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न
काभ्रे: बिश्व माटो दिवसको दिन आज पनौतीमा बृहत माटो जाँच शिविर सम्पन्न भएको छ । माटो जाँचका क्रममा पनौती क्षेत्रको खेतियोग्य जमिनमा धेरै मात्रामा अम्लीयपनाको समस्या देखिएको छ । तीन दिनदेखि जारी बृहत माटो जाँच शिविरको समापन कार्यक्रममा माटो बिशेषज्ञहरुले उक्त कुरा औल्याएका हुन्। आज बिश्व माटो दिवसको अवसरमा पनौती नगरपालिकाको प्रांगणमा आयोजित बृहत माटो जाँच शिविर तथा कृषि चुन वितरण गरिएको छ। ‘माटोको ...

पाँचखालको गोल्डेन फ्युचरका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

पाँचखालको गोल्डेन फ्युचरका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम
  काभ्रे – जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित गोल्डेन फ्युचर उ.मा.विका विद्यार्थीहरुलाई राष्ट्रिय सवा दलको तालिम प्रदान गरिएको छ । गोल्डेन फ्युचरका १८ जना छात्र र १८ जना छात्रा गरी ३६ जनालाई सिनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिदैँछ । नेपाल आर्मी राष्ट्रिय सेवा दलको आयोजनामा विद्यार्थीहरुलाई तालिम प्रदान गरिने छ । काभ्रेको पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य ता...

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा

कर्न ब्राण्डका स्मार्टवाचहरु अब नेपालमा
काभ्रेपलान्चोक - पछिल्लो समयमा तीन प्रति दिन नयाँ नयाँ ब्राण्डका सामाग्रीहरु बजारमा आइरहेका छन् । कुन ब्राण्डले बजारमा राम्रै मार्केट् लिएका छ्न भने कति पय कम्पनी डुबानमा छन् । ब्राण्ड कर्नले अन्तराष्ट्रिय बजारमा राम्रो मार्केट लिन सफल भएको छ। नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमार लगायतका देशहरुमा कर्न ब्राण्डका सामाग्रीहरु उपलब्ध रहेकोे छ । ...

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला

फोहोरलाई ‘मोहोर’ बनाउन सिक्दै नमोबुद्धका महिला
भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले नगरभित्र उत्पन्न भएका फोहोरलाई ‘मोहोर’ बनाउने अभियान सुरु गरेको छ । घर तथा टोलमा फालिएका प्लाष्टिकबाट दैनिक उपयोगका तथा सजावटका सामग्री बनाउन नगरपालिकाले तालिम सञ्चालन गरेको हो । हरेक पल जोशजाँगर, सिर्जनशील र स्वरोजगार नारासहित नगरपालिकाले विभिन्न वडाका १८ जना महिलालाई सीप विकास तालिम दिइरहेको छ । मंसिर ५ गतेदेखि सञ्चालन भइरहेको तालिम ९ गते सम्पन्न हुनेछ । न...

‘सुपर प्लस साईज मोडल नेपाल २०२२’ को अडिसन फाराम खुल्ला

‘सुपर प्लस साईज मोडल नेपाल २०२२’ को अडिसन फाराम खुल्ला
काभ्रेपलान्चोक - मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना हुँदै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘सुपर प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु हुने भएको छ । बिहीबार एक बिज्ञप्ती जारी गर्दै आयोजक मोडल सङ्ग्स नेपालले ‘सुपर प्लस साईज मोडल नेपाल २०२२’ को आवेदन खुल्ला भएको जनाएको हो । यो प्रतियोगिता १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती महिल...

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी

सेफ्स एशासियसन लाई चुनावी गर्मी अध्यक्ष पदमा श्यामकाे उम्मेदवारी
काभ्रेपलान्चोक - चार जात छत्तिण वर्णको यो साझा फूलबारी, मौलीक खानापान , कला सस्कृति र रितिरिवाजले धनि यस मातृ भुमिमा  पाककलाका हामी सिपाही एउटै मञ्चमा भन्ने नारा सहित सेफ एशाेसियसन अफ नेपालकाे भावि अध्यक्ष पदकाे लागि सेफ श्याम तामाङले उम्मेदवारी दिनु भएको छ । काभ्रे जिल्लाकाे महेन्द्र ज्याेति हाल वनेपा न.पामा जन्मनु भएका सेफ विगत ३२ वर्ष देखि सेफ पेशा गरिरहनु भएकाे छ । काठमाण्डौकाे विभिन्न हाेटल ...

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो

पेट्रोल र डिजेलको मूल्य फेरि बढ्यो
काभ्रेपलान्चोक - नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १३६, मट्टितेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ । निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको थियो ।