काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न

काभ्रेका सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न
काभ्रे : जिल्लामा सञ्चालित सहकारीका व्यवस्थापकहरुको लागि आयोजना गरिएको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा असार ५ र ६ गते जिल्लाको धुलिखेलमा सहकारी व्यवस्थापकहरुको क्षमता अभिबृद्धि सम्बन्धि दुई दिने गोष्ठी सञ्चालन गरिएको थियो । कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो । सहकारी ...

बनेपाका जनप्रतिनिधि, बनेपा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी बीच छलफल,पहिलो प्राथमिकता सिसिटिभी क्यामेरा जडान

बनेपाका जनप्रतिनिधि, बनेपा इलाका प्रहरी र जिल्ला ट्राफिक प्रहरी बीच छलफल,पहिलो प्राथमिकता सिसिटिभी क्यामेरा जडान
  काभ्रेपलान्चोक - इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक कार्यालय काभ्रेले अपराधिक क्रियाकलाप नियन्त्रणका विषयमा बनेपाका नवनिर्वाचित जनप्रतिनिधिसँग छलफल कार्यक्रम गरेको छ । अपराधिक क्रियाकलाप नगर क्षेत्रमा प्रमुख समस्या बन्दै गएकाले यसको रोकथामका लागि बनेपाका स्थानीय जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय बनेपाबिच आज (शुक्रबार) छलफल भएको हो । कार्यालयद्वारा आयोजित छलफल कार्यक्रमम...

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर

आम जनसमुदायले देख्ने र महसुस गर्ने कामहरू भएका छन- गुमानध्वज कुँवर
जनप्रतिनिधि भएर आइसकेपछी के के कामहरु भए के कति बिकास भयो अब को योजना के रहेको छ आदी बिषय लाई लिएर नव क्षितिज साप्ताहिकको लागी अरबिन्द्र गौतमले भुम्लु गाउँपालिका पूर्व अध्यक्ष गुमानध्वज कुँवरसँग गरेको बिशेष कुराकानी  ० स्थानीय तहको जनप्रतिनिधि भइसके पछि कसरी काम गर्दै आउनु भएको थियो ? गाउँपालिका भित्रका प्रशासन अन्तर्गतका व्यवस्थापिका, न्यायपाल...

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन

आकासियो मूल्यबृद्धि, सर्वसाधारण मारमा, सरकार मौन
बनेपा- पेट्रोलियम पदार्थ मात्रै होइन दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढेका कारण उपभोक्ता मारमा परेका छन । आपूर्तिकर्ता तथा कम्पनीले नै उपभोग्य वस्तुको मूल्य बढाएर पठाएकाले खुद्रामा पनि बढेको व्यापारीहरु बताउँछन् । एक महिना अघिसम्म ३ सय रुपैयाँ प्रतिलिटर पर्ने खाने तेललाई अहिले ४ सय रुपैयाँमा विक्रेताले बेच्ने गरेका छन् । चामल प्रति बोरा ५० देखि १०० रुपैयाँ, दाल लगायत गेडाग...

बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले गरे शपथ ग्रहण

बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले गरे शपथ ग्रहण
काभ्रेपलान्चोक - बनेपा नगरपालिकाकाे कार्यपालिका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । बनेपा नगरपालिका नगर प्रमुख शान्ति रत्न शाक्य, उप-प्रमुख बिमला सापकाेटा, प्रमुख प्रशासकीय अधिकृत प्रकाश अाचार्य र वडा अध्यक्षहरू, नेकपा एमाले बनेपा नगर कमिटि अध्यक्ष रत्न कुश रंजितकार र नेपाली कांग्रेस बनेपा नगर कार्यसमिति सचीव यश कुमार रन्जित लगायतको उपस्थितिमा शपथ ग्रहण गरेका छन् । 

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?

कृषि मन्त्री बसुन्धरा हुमगाईलाई काभ्रेका किसानको प्रश्न मन्त्री ज्यू मल खै ?
काभ्रेपलान्चोक - जेठ लागेसँगै धान रोपाईंको चटारो बढ्दै जाँदा किसान रासायनिक मल विहिन अवस्थामा पुगेका छन् । आवश्यक रासायनिक मल व्यवस्थापनमा काम गर्दै आएका सरकारी निकायले नै माग अनुसार मल उपलब्ध गराउन सक्ने अवस्थामा नभएपछि यस पटक शुरु देखी नै मल अभाव हुन थालेको हो । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दियो । काभ्रेपलान्चोक जिल्लामा पनि रासायनिक मलको अभाव देखियको छ । काभ्रेका सबै ठाउँह...

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच

काभ्रे ट्राफिक प्रहरीले गर्यो लागु पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच
बनेपा – काभ्रे जिल्ला ट्राफिक प्रहरीले सवारी दुर्घटना नहोस् भन्ने उदेश्यले Drug Test Kit र Breathalyzer को प्रयोग गरी लागु पदार्थ सेवन र मादक पदार्थ सेवन गरेको छ छैन भनेर सवारी चालक लाई चेकजाँच गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको पहल र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश धुलिखेलको प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी प्रमुख राजेश सिलवालको कमाण्डमा जनपद प्रहरी सहितको संयुक्त ट...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपामा प्रदर्शन, मुल्य वृद्धि फिर्ता नभए आन्दोलन चर्काउने घोषणा

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपामा प्रदर्शन, मुल्य वृद्धि फिर्ता नभए आन्दोलन चर्काउने घोषणा
काभ्रेपलान्चोक - पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बनेपाको चारदोबाटोमा प्रदर्शन भएको छ। राष्ट्रिय युवा संघ नेपाल काभ्रे र अनेरास्ववियु काभ्रेका विद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै मंगलबार बनेपामा प्रदर्शन गरेका हुन्। केही दिनअघि १७० रुपैयाँ पुर्याइएको पेट्रोलको भाउ अब १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको भाउ १६३ रुपैयाँ पुर्याइएको छ । ह्...