बेथानचोक दिगो विकासको यात्रामाः अध्यक्ष अधिकारी
च्याम्राङबेंसी ।
शनिबार, २४ मंसिर
बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिका दिगो विकासको यात्रामा लम्किएको बताउनु भएको छ । बेथानचोक–१ च्याम्राङबेंसीमा रहेको चक्रेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यो आर्थिक वर्षमा गाउँपालिकामा ५ किमी पक्की सडक बिस्तार हुने नै छ यसका साथै शिक्षा, स्वास्थ्यका साथै कृषि र पर्यटनका क्षेत्रमा...