बेथानचोकका किसानलाई मिनी टिलर वितरण
ढुंखर्क - बेथानचोकका किसानहरुलाई मागमा आधारित अनुदान कार्यक्रम अन्तर्गत ४३ वटा मिनिटिलर वितरण गरिएको छ । पहिलो चरण अन्तर्गत वडा नं. २ र ४ का किसानहरुलाई ती मिनिटिलर वितरण गरिएको हो । किसानहरुलाई मिनीटिलर हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आधुनिक कृषि वर्तमानको आवश्यकता भएको बताउनु भयो । उहाँले असार मंसिरमा बालि लगाउन वर्षैभरी गोरु पाल्नु पर्ने बाध्यता विस्थापित गराउँदै...