✍️ शुकदेव थपलिया । सात वर्षअघि, जब म पहिलो पटक खानिखोला गाउँपालिका–६ साल्धारा पुगें, ढडेनीको त्यो उकालोमा चिसो हावा चलिरहेको थियो। पानी चुहिने खरको छानोमुनि बस्ने विरबहादुर थोकर र उनकी श्रीमती शुशीला का अनुहारमा असीम पीडा झल्किरहेको थियो। उनीहरूको कथा सामान्य थिएन । त्यो एउटा गाउँको कथा थियो, एउटा समयको, र एउटा समाजको जहाँ “छोरा” को […]
राजनीति

