सिद्धार्थ स्कुलको विद्यार्थीहरुलाई अभिमुखिकरण

सिद्धार्थ स्कुलको विद्यार्थीहरुलाई अभिमुखिकरण
काभ्रेपलान्चोक जिल्लाको बनेपा नगरपालिकामा रहेको सिद्धार्थ कलेज तथा स्कुलले कक्षा ११ को विज्ञान तथा ब्यवस्थापन विषय अध्ययन गर्न भर्ना भएका विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। आज धुलिखेलमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । विद्यालयका अध्यक्ष ज्ञानबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम...

मृगौला पीडित तिलक मगरलाई ३ लाख १७ हजार २ सय ४९ रुपैयाँ हस्तान्तरण

मृगौला पीडित तिलक मगरलाई ३ लाख १७ हजार २ सय ४९ रुपैयाँ हस्तान्तरण
बनेपा - काभ्रे जिल्ला महाभारत गाऊँपालिका वडा नं.८ चकमेक(थाकने) निवासी हस्तिमाय राना मगरको छोरा वर्ष ३० को तिलक बहादुर आले मगर केही बर्षदेखी मृगौला फेल भई हाल शहिद धर्मभक्त मृगौला प्रत्यारोपण केन्द्र भक्तपुरमा डायलासिस भइरहेको छ । सो तिलकलाई आफ्नी आमा हस्ती मायाको मृगौला ट्रान्सपोर्ट गर्नको लागि डाक्टरको सल्लाह अनुसार धेरै खर्च लाग्ने भएको हुँदा महाभारतका केही युवाहरुले टीम बनाएर आन्तरिक सहयोग रकम ...

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक

‘मै हुँ शिवको शिवानी ’ तीज गीत सार्वजनिक
काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ । कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पा...

काभ्रे पोस्ट साप्ताहिक २५ औं वर्षमा प्रवेश, विभिन्न व्यक्तित्वलाई सम्मान

काभ्रे पोस्ट साप्ताहिक २५ औं वर्षमा प्रवेश, विभिन्न व्यक्तित्वलाई सम्मान
एक्काइसौं शताब्दीको आवश्यकता विकासमूलक पत्रकारिताको नारा बोकेर २०५७ साउन १५ गतेदेखि निरन्तर प्रकाशनमा रहेको काभ्रेपोष्ट साप्ताहिकले रजत महोत्सव मनाएको छ । रजत वर्षको अवसर पारेर साप्ताहिकले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा साप्ताहिकका संस्थापक सदस्य  ईश्वरी ओझा लगायत रहेका छन् । काभ्रेपोष्ट साप्ताहिकका संस्थापक स्व. विष्णु प्रसाद ...

बनेपामा टि.भि.एस. सोरुम सन्चालनमा

बनेपामा टि.भि.एस. सोरुम सन्चालनमा
काभ्रे :-  बनेपामा निर्भीद मोटर्स प्राइभेट लिमिटेडले आफ्नो टीभीएस शोरूम आज एक कार्यक्रम गरि नया सोरुम उद्घाटन गरेको छ । काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष प्रताप वैद्यले उक्त शोरुमको उद्घाटन गरेका हुन् । कार्यक्रममा वैद्यले विद्युतीय सवारी बिक्री गर्ने कम्पनीलाई सदैव साथ दिने प्रतिवद्धता जनाए । ब्यापारिक केन्द्र बनेपाको सौन्दर्य र वायु प्रदुषण न्यूनीकरणमा समेत विद्युतीय सवारीको खाँ...

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण
काभ्रेपलान्चोक - नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन्। सोमबार पद तथा गोपनियताको शपथग्रहणसँगै प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको पुगेर पदभार ग्रहण गरेका हुन् । त्यसअघि उनले लैनचौरस्थित सहिद स्मारकमा रहेका सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोप...

जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने छु : अध्यक्ष वाइबा

जिल्लाको खेलकुद क्षेत्रलाई थप उचाईमा लाने जिम्मेवारी पूरा गर्ने छु : अध्यक्ष वाइबा
  बनेपा - जिल्ला खेलकुद विकास समिति काभ्रेको अध्यक्ष पदमा मानविर वाइबाले बिहिवार पदभार ग्रहण गरेका छन । बिहिवार बिहान जिल्ला खेलकुद विकास समिति काभ्रेको कार्यालय बनेपा ६ बुडोलमा भएको कार्यक्रममा वाइबाले पदभार ग्रहण गरेका हुन । कार्यक्रम जिल्ला खेलकुद विकास समिती काभ्रेका पुर्व अध्यक्ष एव बनेपा नगरपालिका वडा न ६ को वडा अध्यक्ष सचितान्द केसीको अध्यक्षतामा भएको थियो । पदभार ग्रहण गर्दै अध्...

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट

सेन्सरले चलचित्र “चिट्ठी”लाई दियो पिजी सर्टिफिकेट
काठमाडौं– एरा प्रोडक्सनको प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र चिट्ठीको सिंहदरवार स्थित केन्द्रिय चलचित्र जाँच पास समितिको कार्यलयमा सेन्सर भएको छ । केन्द्रिय चलचित्र जाँच समितिबाट चलचित्रले पिजी सर्टिफिकेट पाएको छ । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने भएका छन् । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत...

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार

नारायणी नदीमा फसेका २ जनाको सशस्त्रका गोताखोरले गरे उद्वार
चितवन । असार २२ गते साँझ पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करीव  ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ । माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले शनि...

नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता

नेपाल चलचित्र कलाकार संघ र सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सम्झौता
काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघ र बालाजुस्थित सिल्भरलाईन हस्पिटल बिच स्वास्थ्य सहुलियतमा भारी छुट सहितको सम्झौता भएको छ । नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला तथा संघका महासचिव सविन श्रेष्ठ र सिल्भरलाईन हस्पिटलका प्रबन्धक डाक्टर अभिषेक राज सिंह बिच असार १९ गते बुधबार एक कार्यक्रमका विच सम्झौता पत्रमा हस्तक्षर भएको छ । बरिष्ठ चलचित्रकर्मी, कलाकार, पत्रकार तथा अस्पतालका कर्मचारीहरुक...