वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको हातबाट पत्रकार गीता अधिकारी सम्मानित

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको हातबाट पत्रकार गीता अधिकारी सम्मानित
वरिष्ठ हास्यकलाकार किरण केसी ‘राता मकै’ले शनिबार कला क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार अर्पण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर पारेर हरेक वर्ष जस्तै यस वर्ष पनि उहाँले विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुभएको हो । केसीले आफ्ना स्व.हजुरबुबा-हजुरमुमा तथा स्व.बुबाआमाको सम्झनमा स्थापना गर्नुभएको नगद राशीसहितको सम्मान पत्रकार, लेखक तथा गीतकार गीता अधिकारीलई अर्पण गर्नुभएको थिय...

पत्रकार नवराज बजगाईको जन्मदिन ‘सेवा घर’ मा

पत्रकार नवराज बजगाईको जन्मदिन ‘सेवा घर’ मा
बनेपा, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का ७५ जना बृद्धबृद्धा र असहायलाई खाना खुवाएसँगै खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् । पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहका...

छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न

छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न
काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृ...

अबैध रुपमा ल्याइएको मदिरा प्रहरीको नियन्त्रणमा, प्रजिअको उपस्थितिमा नष्ट

अबैध रुपमा ल्याइएको मदिरा प्रहरीको नियन्त्रणमा, प्रजिअको उपस्थितिमा नष्ट
  सिन्धुपाल्चोक - जिल्ला भोटेकोशी गाउँपालिका वडा नं २ को बिभिन्न स्थानमा इलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकले प्रहरी चेकजाँचको क्रममा अबैध रुपमा ल्याइएको रक्सी बरामद गरेको छ। इलाका प्रहरी कार्यालय कोदारीको प्रमुख प्रहरी निरीक्षक संजिता श्रेष्ठको टोलिले अबैध रुपमा ल्याइएको मदिरा नियन्त्रणमा लिएको थियो । नेपाल र चाइना बोडर बाट अबैध बाटो प्रयोग गरि लुकाइ छिपाई ल्याइएको चाइनिज मद...

विपद् व्यवस्थापन तालिमको उद्घाटन

विपद् व्यवस्थापन तालिमको उद्घाटन
    दिनेश भण्डारी/सिन्धुपाल्चोक:- स्थानीय स्काउट कार्यालय मेलम्चीद्वारा आयोजित २ राते ३ दिने टोलीनेता तथा विपद् व्यवस्थापन तालिम स्थानीय प्रमुख आयुक्त सुनिल कुमार भण्डारीको सभापतित्व कार्यक्रम सम्पन्न भएको छ । नगरप्रमुख एवम् स्थानीय स्काउट संरक्षक आइतमान तामाङको प्रमुख आतिथ्यता, नगर उपप्रमुख एवम् स्थानीय स्काउट परिषद अध्यक्ष उमा प्रधानको विशेष आतिथ्यता, बागमती स्काउट प्रदेश सह आयुक...

खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न

खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न
आइतबार गृहणी महिला सीप मुलक तालिम र कफिमा जसको उत्पादन उसैलाई अनुदान वितरण कार्यक्रम खानिखोला गाउँपालिकामा एकै दिन दुई वटा कार्यक्रमको सम्पन्न भएको छ । वागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र खानिखोला गाउँपालिकाको साझेदारी सह‌योगमा संचालित गृहणी महिला सशकिकरण कार्यक्रम अन्तरगत सिप मूलक उद्यमशिलता र स्वरोजगार वडा न: ५ र ६ मा १५ दिने साबुन बनाउने तालिम र वडा न: ४ अचार बनाउने जागरण नेपालका आयो...

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने

एसईईको नतिजा सार्वजनिक, करिब ४८ प्रतिशतले कक्षा ११ पढ्न पाउने
  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक...

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी धुलिखेल आउँदै, कार्यक्रममा सबैलाई निमन्त्रणा

पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी धुलिखेल आउँदै, कार्यक्रममा सबैलाई निमन्त्रणा
पुर्व राष्ट्रपति विद्यादेवी भण्डारी यहीँ शुक्रबार १४ गते धुलिखेल आउने भएकी छिन् । मदन जयन्ती समारोहमा भाग लिन भण्डारी धुलिखेल आउन लागेकी हुन् । मदन भण्डारी फाउण्डेशन काभ्रेको आयोजनामा पुर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा जन्म जयन्ती मनाउन लागिएको हो । २००८ सालमा जन्मिएका मदन भण्डारीको ७३ औ जन्म जयन्तीका अवसरमा फाउण्डेशनले देशभर विविध कार्यक्रमको आयोजना गर्दैछ। मदन भण्डारी फाउण्डेशन काभ्...

खानिखोला गाउँपालिका वडा नं. ७ मा १० बर्ष पछि ट्रयाक खुल्न सफल

खानिखोला गाउँपालिका वडा नं. ७ मा १० बर्ष पछि ट्रयाक खुल्न सफल
काभ्रे / जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाको वडा न: ७ मा सडक ट्रयाक ओपन भएसंगै सडक उदघाटन भएको छ । सुकुमफेदी , पाक्दोल , देउपाल , महांकाल , तालढुङ्गा ,सडक ट्रयाक ओपन उदघाटन कार्यक्रमका पालिका अध्यक्ष इन्द्र बहादुर थिङ ( छिन्ताङ) को प्रमुख अतिथ्यतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । च्याम्राङवेसी हुँदै खजुली वेसी, पाक्दोल,देउपाल सडक २० ७० साल देख...