खानिखोला गाउँपालिकाको ४९ करोड ४३ लाखको बजेट
काभ्रे । जिल्लाको खानिखोला गाउँपालिकाले ४९ करोड ४३ लाखको बजेट ल्याएको छ ।
आषद १० गते सोमबार खानीखोला गाउँपालिकाको १५ औँ गाउँसभा ८ औं बजेट कार्यक्रम सम्पन्न भएको छ ।
खानिखोला गाउँपालिका सरकारले पालिका भित्रको २० जना सहिद परिवारलाई सम्मान गरेको छ ।
जनयुद्धको क्रममा गाउँपालिकाबाट सहिद भएकाहरुको परिवारलाई गाउँपालिकाले सम्मान गरेको हो ।
सहिद परिवारलाई सम्मान गरे संगै गाउँपालिका अध्यक्ष इन्द्रबहादुर...