नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले जेन-जी आन्दोलनका समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने सबैलाई कारबाही हुने बताएका छन् । आन्दोलनको समयमा घुसपैठ गरेर विध्वंस मच्चाउने कार्यमा संलग्न व्यक्तिहरूलाई फोटो, भिडियो र अन्य फुटेजसहितका प्रमाणका आधारमा कारबाही हुने उनले बताए। त्यस्ता फोटो वा भिडियो पठाएर प्रहरीलाई सहयोग गर्न पनि उनले अपिल गरे । कावासोतीमा प्रहरी कल्याण […]
प्रदेश खवर