प्रदेश खवर

  बनेपा, काभ्रेपलाञ्चोक — दुमो बचत तथा ऋण सहकारी संस्था लि.को १६औँ वार्षिक स्थापना दिवस विभिन्न औपचारिक तथा सामाजिक कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहकारीको भूमिका, वर्तमान चुनौती र भविष्यको दिशाबारे गम्भीर छलफल भएको थियो। कार्यक्रमका प्रमुख अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष उदयराम कायस्थले सहकारी आन्दोलन आर्थिक समावेशीकरणको […]

up