काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार दिउँसो बालुवाटारमा भेटवार्ता भएको हो । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई जनाबीच ३ घण्टा लामो छलफल भएको थियो । जसमा उनीहरूबीच निर्वाचन केन्द्रित छलफल भएको हो । कुराकानीमा ओलीले एमाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने पक्षमा […]
प्रदेश खवर

