काठमाडौँ : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडामा सुन्तला खेती गम्भीर संकटमा परेको छ । टिप्न तयार भएका सुन्तलामा औँसे कीरा र पतेरोको प्रकोप देखिएपछि फल बोटबाटै झर्न थालेको छ, जसका कारण स्थानीय किसान चिन्तित बनेका छन् । विगतका वर्षमा सुन्तला खेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका किसानहरू यस वर्ष रोग र कीराको प्रकोपले ठूलो क्षति […]
प्रदेश खवर

