काभ्रेपलान्चोक – नेकपा एमालेका युवा नेता, पुर्व मन्त्री, काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले आफ्नो पार्टी विरुद्धको घेराबन्दी तोड्ने नीति र विधि विधान महाधिवेशनले बनाएको बताएका छन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–’एमाले विरूद्दको घेराबन्दी तोड्ने नीती र बिधी बिधानमहाधिवेशनले बनायो।अब त्यसलाई ब्यवहारमा उतार्न दृढ ईच्छाशक्ति,गतिशीलता र सुदृढ एकताको ईन्द्रेणी नेत्तृत्व चुन्ने काम चितवनबाट भैहाल्छ।बलीयो एमाले देशको निकास र बिकासको आधार हो।एमालेभित्र आफुलाई खोजौ आफु अनुकुलको एमाले खोज्ने होइन।’ 

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..