धुलिखेल – शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउन अग्रसर रहेको धुलिखेल–८ बडालगाउँको विनायक बाल आधारभूत विद्यालयको २७ औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । विद्यालयको अध्यक्ष चोलाबहादुर गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष विनोद गौतम हुनुहुन्थ्यो । वडा अध्यक्ष गौतमले शैक्षिक गुणस्तर विकासमा आवश्यक पर्ने सहयोग वडाले उपलब्ध गराउने बताउनुभयो […]
प्रदेश खवर

