पाँचखाल, काभ्रे। आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा पाँचखाल–११ स्थित श्री भगवती उच्च माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी आयोजित शिक्षण सत्रमा बचत, बजेट निर्माण, खर्च व्यवस्थापन, वित्तीय सेवा प्रदायक छनौट तथा डिजिटल सुरक्षा जस्ता व्यवहारिक विषयमा प्रशिक्षण प्रदान […]

