‘तपाईको मास्क खै?’ अभियान सहित प्रहरी सडकमा
काभ्रेपलान्चोक - काभ्रेपलान्चोक जिल्लामा बढ्दो कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागी अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीले ‘तपाईको मास्क खै?’ लेखेको ब्यानरको प्रयोग गरी सचेतना शुरु गरेको छ ।
आज काभ्रेको मंगलटारमा "नेपाल मास्क अभियान" अन्तर्गत वि.पि.राजमार्गमा चल्ने सार्वजनिक तथा निजि सवारी साधनमा सवार मास्क नलगाउने मानिसहरुल...