नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
काभ्रेपलान्चोक - नेपाल भर आज थप २,६२४ जनामा कोरोना संक्रमण भएका छन भने आज मात्रै कोरोना बाट २० जनाको मृत्यु भैसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,६६७ एन्टिजेन परीक्षणमा १,९४७ र ४,९०६ एन्टिजेन परीक्षणमा ६७७ जना गरी २,६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर राजन खरेल उपराष्ट्रपती द्वारा सम्मानित

गिनिज बुक अफ वल्र्ड रेकर्ड होल्डर राजन खरेल उपराष्ट्रपती द्वारा सम्मानित
बनेपा - काभ्रे जिल्लामा जन्मिएका राजन खरेल सानै उमेरदेखि काठमाडौ हुर्की काठमाडौ लाईनै आफ्नो कर्म थलो बनायक छन् । उनले आफ्नो शीक्षा अरुणिमा उच्च मा.वि. बाट गरेका हुन् भने पढाई संगसंगै आफ्नो कामलाई पनि अगाडी बढाउँदै आएका थिय, सानै उमेर देखि ब्यबसाय र कला क्षेत्रलाइ मन पराउने राजनले आफ्नो कर्म थलो पनि यसैलाई बनाएका छन् । २०७० सालबाट कला र ब्यापार दुवै समायोजन हुनेगरि ‘‘स्माइल कला केन्द्र एंड फिट्नेस...

चण्डेश्वरीदेखि गोसाईस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु

चण्डेश्वरीदेखि गोसाईस्थानसम्म पर्यटकीय पदमार्ग निर्माण शुरु
काभ्रेपलाञ्चोकको धार्मिक तथा ऐतिहासिक मन्दिर चण्डेश्वरीदेखि गोसाईस्थानसम्मको पर्यटकीय पदमार्ग निर्माणको काम शुरु गरिएको छ । बनेपा नगरपालिकाको गौरवको योजनाअन्तर्गत वडा नं ५ को चण्डेश्वरी मन्दिरदेखि वडा नं ६ को गोसाईस्थानस्थित महादेव मन्दिरसम्म पर्यटकीय पदमार्गको लागि नगरपालिका र शहरी विकास मन्त्रालयको गरी करिब रु पाँच करोड आर्थिक सहयोगमा सिँढी निर्माण शुरु भएको हो । सिँढी निर्माणको लागि बनेपा...

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक
गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ । श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हु...

ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने छौँ ; अध्यक्ष किरण पौडेल

ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने छौँ ; अध्यक्ष किरण पौडेल
काभ्रेपलान्चोक - राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष किरण पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फेरी मुल ढोकाबाट प्रधानमन्त्री बनाउने बताएका छन् । राष्ट्रिय युवा संघ नेपाल बेथानचोक गाउँ कमिटीले आयोजना गरेको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले वर्तमान सरकार जालझेल र षड्यन्त्र मार्फत आएकाले समृद्धिको सपना पुरा गर्न ओली नै आउनुपर्ने बताएका हुन् । ओली सरकारले गरेका विका...

किशोर किशोरीलाई लगाउन मिल्ने ४० लाख डोज खोप आउदै

किशोर किशोरीलाई लगाउन मिल्ने ४० लाख डोज खोप आउदै
नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड–१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप प्राप्त गर्ने भएको छ । विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिन लागेको हो । शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत प्राप्त गर्नेछ । सन् २०२२ को मार्चदेखि खोपको आपूर...

तारकेश्वर नगरपालिका १ मा रहेकोे कप्रोको रुखमा नागको पूजा अर्चना

तारकेश्वर नगरपालिका १ मा रहेकोे कप्रोको रुखमा नागको पूजा अर्चना
राजन थापा काठमाडौं – प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भएबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेकोे छ । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्...

आज नागपञ्चमी घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

आज नागपञ्चमी घरघरमा नागको पूजा आराधना गरि मनाइँदै
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भएबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेकोे छ नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रि...

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता
नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए । ‘डिजिटल नेपाल फ्रेमवर...

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी
६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन्...