प्रदेश खवर

  काभ्रेपलान्चोक — शिक्षा क्षेत्रमा बालबालिकाको सर्वाङ्गीण विकासका लागि निरन्तर योगदान पुर्‍याउँदै आएको एबिएम स्कूललाई “एबिएम स्कूल एजुकेशन अवार्ड २०२५” द्वारा सम्मानित गरिएको छ। नेपालबाट प्रकाशित कलेज रिडर म्यागेजिन र युनिभर्सिटी अफ ग्रीनविच (University of Greenwich) को सहकार्यमा प्रदान गरिने यो अवार्ड विभिन्न सूचकका आधारमा उत्कृष्ट शैक्षिक संस्थाहरूको मूल्याङ्कनपछि प्रदान गरिन्छ। काभ्रे जिल्लाबाट व्यावसायिक शिक्षकहरूद्वारा […]

up