प्रदेश खवर

  काभ्रेको नमोबुद्ध नगरपालिका–स्थित भकुण्डेमा रहेको जनक माध्यमिक विद्यालय मा सञ्चालन गरिएको “पढ्दै कमाउँदै” कार्यक्रम प्रभावकारी बन्दै गएको छ। विद्यालयका विद्यार्थीहरूले आफ्नै मिहिनेतले रोपेको आलु उत्पादन गरी त्यसलाई दिवा खाजाका रूपमा प्रयोग गर्न थालेपछि कार्यक्रमले थप चर्चा पाएको हो। विद्यालयका अनुसार विद्यार्थीहरूले खेतमा परिश्रम गरी उत्पादन गरेको आलु उसिनेर नुन–खुर्सानीसँग दिवा खाजामा सेवन गरेका थिए। […]

up