ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानद्धारा युकेजी विद्यार्थीको दिक्षान्त समारोह
काभ्रे - जिल्लामा रहेको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्तर्गत ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जी. तह पुरा गरेका विद्यार्थीहरुको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
एक भब्य समारोहका बीच पञ्चकन्या बैन्क्वेट, बनेपामा ज्ञानकुञ्ज किन्डर गार्टेनमा यु.के.जीमा अध्यनरत ५५ जना विद्यार्थीहरु दिक्षित भएका हुन । आफ्नो छोराछोरी दिक्षान्त भएको देखेपछि अभिभावकहरुले शैक्षिक प्रतिष्ठानप्रति धन्यवाद ज्...