राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोललाई उपाधि
नेप्लिज फेसन होमको आयोजनामा बुधबार राजधानीमा सम्पन्न मिस लिटील नेवा ११४३ प्रतियोगितामा सुज्योति डंगोलले मूख्य उपाधि चुमेकी छन्।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा विभुती विद्या मन्दिरको कक्षा ९ मा अध्ययनरत डंगोलले पुरस्कारवापत २५ हजार रुपियाँ प्राप्त गरेकी छन् भने प्रमूख उपाधिका साथ उनी मिस ट्यालेन्टेड सेकेन्ड रनर्सअप उपउपाधि विजेता पनि भइन्। त्यसै गरी पुष्पसदन बोर्डिङ हाई स्कुल...