काभ्रे — “म बाबुआमालाई त के, १३ दिने दाजुभाइलाई समेत भेट्न सकिनँ,” भन्छन् कृष्ण बस्नेत। वर्षौंअघि पनौतीबाट हराएका उनी अझैसम्म आफ्ना परिवारसँग भेट हुन सकेका छैनन्। समाजसेवी तथा सामाजिक अभियान्ता अर्जुन भुसालले केही महिनादेखि निरन्तर उनका परिवारको खोजी गरिरहेका छन्। उनले दिनरात नभनी प्रयास गरे पनि बस्नेतको परिवारको ठेगाना अझै पत्ता लागेको छैन। भुसालले […]
प्रदेश खवर

