मजदुरलाई लखेट्नु भन्दा पहिला व्यवस्थापन गरौं : सभापति संगम थापा ट्रेड युनियन कांग्रेस बनेपा
काभ्रेपलान्चोक जिल्लाको नेपाली कांग्रेस पार्टीमा एक परिचित नाम हो संगम थापा । विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थापा बनेपा नगरपालिका वडा नं. ११ मा स्वर्गीय माता पिता कृष्ण बहादुर थापा र शान्ति थापाको कोख बाट जन्मनु भएको हो । नेपाली कांग्रेस पार्टी बाट राजनीतिमा सक्रिय थापा नेपाली कांग्रेसको कृयाशिल सदस्य हुँदै हाल ट्रेड युनियन कांग्रेसको बनेपा नगर सभापति हुनुहुन्छ ।
नेपाली कांग्रेसको भातृ...