अर्थमन्त्री शर्मा बुधबार चौंरीदेउराली आउँदै
काभ्रेपलान्चोक - नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा काभ्रेको चौंरीदेउरालीमा आउने भएको छ । वडा नं. ७ मा गाउँपालिकाले निर्माण शहिद पार्क उद्घाटन गर्न बुधबार शर्मा चौंरीदेउराली आउने भएको हो ।
सो वडाको मादनकुँडारीमा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा विभिन्न मोर्चामा सहदात प्राप्त गरेका शहिदहरुको शालिक सहितको शहिद पार्क निर्माण सम्पन्न गरेको छ । हरेक वड...