आजाद माविले मनायो ७५ औं वार्षिकोत्सव
काभ्रे । बनेपा नगरपालिका-५ मा रहेको आजाद माध्यमिक विद्यालय बनेपाको ७५ औ बार्षिकोत्सव मनाएको छ ।
नगरप्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यता आजाद माविको ७५ औं बार्षिकोत्सव सम्पन्न भएको हो । बनेपा नगरपालिका वडा ५ का अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।
आजाद स्कुलले विभिन्न क्षेत्रबाट स्थापना गरिएको छात्रवृत्ति...