काभ्रे विषेश

  काभ्रे – जिल्लामा सञ्चालनमा रहेका धेरै शैक्षिक कन्सल्टेन्सीहरूले कानुनी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई विदेश पठाउँदै आएका छन्। कम्पनी रजिष्ट्रार वा आन्तरिक राजस्व कार्यालयमा मात्रै दर्ता गरेर कन्सल्टेन्सी खोल्ने प्रवृत्ति बढ्दै गएको हो। प्रचलित व्यवस्था अनुसार शैक्षिक परामर्श दातृ संस्था सञ्चालन गर्न विगतमा शिक्षा मन्त्रालयमा दर्ता गर्नुपर्ने भए पनि हाल प्रदेशको सामाजिक विकास मन्त्रालयमा दर्ता […]

up