पनौती, काभ्रे जब काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा पुगियो त्यहाँ छुट्टै माहोल थियो । उक्त माहोल रहेछ काभ्रे शैक्षिक महोत्सवको । महोत्सव स्थलमा पुग्दा विद्यालय परिसर नै सृजनात्मक गतिविधिले भरिएको देखिन्थ्यो। कतै विद्यार्थीहरू खाजा पकाउँदै थिए भने कतै चटपट बनाउँदै आफ्ना पाककलाका सीप देखाइरहेका थिए। कोही चित्र बनाउँदै थिए, कोही विज्ञानका विभिन्न सामग्री र प्रयोगहरू प्रदर्शन […]
काभ्रे विषेश

