काभ्रे विषेश

  कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण गर्दै प्रहरी सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। विभिन्न शाखाको अवलोकनसँगै प्रहरी अधिकृत र जवानलाई बिशेष निर्देशन प्रदान गर्दै उनले खुला सीमाका कारण हुने अपराध, चोरी–तस्करी तथा लागुऔषध ओसारपसार नियन्त्रणमा कडाइ गर्न निर्देश दिए। सेवाग्राहीको समस्यालाई प्राथमिकतामा राखी प्रविधिमैत्री नागरिक सेवा […]

up