काभ्रे विषेश

  काठमाडौं, २२ मंसिर २०८२ । नेपाली कम्युनिष्ट पार्टीले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा भव्य ‘एकता सन्देश सभा’ गर्ने भएको छ। बागमती प्रदेश, सम्पर्क समन्वय तथा विशेष प्रदेशको संयुक्त आयोजनामा हुने सभाका लागि तयारीहरू तीव्रगतिमा अघि बढेको बताइएको छ। पार्टीका संयोजक कमरेड पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक कमरेड माधव कुमार नेपाल सहितका शीर्ष केन्द्रीय नेताहरू […]

up