सिन्धुली – जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटमा सलंग्न २१ जनालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र वडा कार्यालयमा आगजनी, तोडफोड र लुटपाट गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । अहिलेसम्म जिल्ला प्रशासन, अदालत, मालपोत र कमलामाई नगरपालिका- ५ तोडफोड, आगजनी र लुटपाटमा संलग्नलाई जाहेरीका आधारमा पक्राउ […]
काभ्रे विषेश

