काभ्रे विषेश

बनेपा – काभ्रे क्षेत्र नं. १ मा आगामी प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा सौजन्यताको औपचारिकताभन्दा धेरै जनमतको वास्तविक भिडन्तमा रूपान्तरित हुँदै गएको छ। यसबीच धुलिखेलका उदयमान युवा नेता बिदुर बहादुर बस्नेत पुनः जनचर्चाको केन्द्रमा उभिएका छन्। २०६९ सालमा नेपाली काँग्रेसमा प्रवेश गरेका बस्नेतले इकाईदेखि वडा र नगर तहसम्म संगठन विस्तारमा सक्रिय भूमिका निभाउँदै आएका छन्। मैदानमा खटिएर […]

up